NRN
रायमाझी सरकारी वकिलको कार्यालय

आइतबार राति प्रकाउ परेका टोप टोपबहादुर रासमाझीलाई सोमबार अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस  गर्ने प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय पुर्याईएको छ । सोमबार अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update