NRN
विकिनीमा यस्ता देखिए ‘मिस नेशनल नेपाल २०२३’का  प्रतिस्पर्धीहरू ( तस्बिरहरू सहित )

मिस एण्ड मिस्टर नेपाल २०२३' का प्रतियोगीहरु बिकिनीमा देखिएका छन् । यो प्रतियोगिताको बुधबार फाइनल प्रतियोगिता हुने कार्यक्रम रहेको छ । नेपालमा यो प्रतियोगिताका आयोजक सन्तोष उपाध्यायले फाइनलको तयारी पुरा भएको जानकारी दिएका छन ।

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको यो प्रतियोगितामा काठमाडौं, इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update