NRN
रेशम चौधरी भन्छन : अदालतको अपमान नगरौं

यतिबेला जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले आफूले सर्वोच्च अदालतको निर्णय स्विकार गरेको बताएका छन । उनले भनेका छन -‘ अदालतको निर्णय मान्नु बाहेकको बिकल्प के छ त खै -‘ ? उनले प्रश्न गरेका छन ।

रेशम चौधरी माथि अपमान र अन्याय भएकोमा यसको आबाज उठिरहेको अबस्थामा चौधरीले भने अझै आफूलाई सर्बोच्च अदालतमाथि बिस्वास भएको बताएका छन । उनले अदालतको अपमान नगर्न पनि अनुरोध गरेका छन ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update