NRN
दोषी प्रमाणित भएमा प्रधानमन्त्री जेल जान तयार

प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी लडाकु शिविरमा अनियमितता भएको प्रमाणित भएका आफू जेल जान तयार भएको ठोकुवा गरेका छन । उनले बिहीबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अगाडि भने -‘ माओवादी लडाकु शिविरमा एक कत्ति पनि अनियमितता भएको छैन -‘ ।

प्रधानमन्त्री प्रचण्डले माओबादी लडाकु शिबिरको बारेमा उजुरी परेमा आफू खुल्ला रूपमा छानबिनका लागि तयार रहेको जानकारी पनि दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update