NRN
सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल


काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । 
 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update