NRN
पोखराबाट चीनका विभिन्न सहरमा  उडान हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले असार महिनाको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताउनु भएको छ ।

मन्त्री किरांतीले उक्त कुराको जानकारी नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा दिनुभएको हो ।

यसैबीच जेठ २९ देखि गौतमबुद्ध विमानस्थलबाट नियमित उडान हुने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update