NRN
बिश्वकपमा नेपाल: कहाँ के हुंदै छ ?

अन्तत: बिश्वकप खेल्ने नेपालको सपना पुरा हुने भएको छ ।जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताअघि नेपालले दुई वटा ‘वार्म अप’ खेल खेल्ने पक्का भएको जानकारी दिइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले युएई र ओमानसँग वार्म अप खेल खेल्न लागेको हो। दुवै खेलल् एकदिवसीय खेलको मान्यता पाउंने जानकारी दिएको छ । क्यानका अनुसार जिम्बावेको राजधानी हरारे पुगेपछि नेपालले ३० जेठमा युएई र ३२ जेठमा ओमानसँग ‘वार्म अप’ खेल खेल्नेछ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update