NRN
महानायक विवाहको नवौं वर्ष मनाउन बुढानीलकण्ठमा

- राजन घिमिरे

महानायक राजेश हमाल र मधु भट्टराई बिबाह सम्बन्धमा जोडिनु भएको नौ बर्ष पुगेको छ । यो जोडिको २०७१ साल वैशाख १० गते होटल शंकरमा बिबाह सम्पन्न भएको थियो । यतिबेला यो जोडिले विवाहको नवौं बर्ष मनाई रहेको छ ।

यो जोडिले बुढानीलकण्ठमा रहेको जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा बिबाहको बर्षगांठ मनाइरहनु भएको खबर प्राप्त भएको छ । हमाल दम्पतीको जोड़ि आफ्नो बिबाहको बर्षगांठको सेलिब्रेसन गर्न बुधबार बेलुका बुढानीलकण्ठ पुगेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update