नक्कली भुटानी शरणार्थी प्रकरण: शुक्रबारदेखी बयान शुरू
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाको शुक्रबारबाट बयान शुरू हुने भएको छ । यो प्रकरणमा ३० जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । शुक्रबार नेकपा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे, इन्द्रजित राईलगायतलाई अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ।
यही प्रकरणमा १६ जना पक्राउ गरिएको छ। १४ जना अझै फरार छन्। सरकारले यिनीहरूलाई ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० ०९:३६
प्रतिक्रिया दिनुहोस्