NRN
श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३

काठमाडौं । २०२३ को मिस नेपाल वर्ल्ड श्रीच्छा प्रधान बनेकी छन् । शनिबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा प्रधान मिस नेपाल २०१३ को ताज पहिरिन ताज पहिरिन सफल भएकी हुन ।

अन्तिम प्रतिस्पर्धामा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको ताज जितेका थन । उपाधिको लागि अन्तिम प्रतिस्पर्धामा २४ जना सुन्दरीहरूबीच प्रतिस्पर्धा भएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update