NRN
रेशम चौधरीले पाए कैद माफी

अन्तत: रेशम चौधरीले कैद सजायमा माफी पाएका छन । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिनु भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीके कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

348383299_632167338815839_496356107236865160_n1685283625.jpg

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update