NRN
अन्तत: नागरिकता विधेयक प्रमाणीकरण: एनआरएनएले गर्यो स्वागत

- राजन घिमिरे

यतिबेला गैह् आबासीय नेपाली सङ्घ दंग छ । कारण हो संघले नागरिकता सम्बन्धि लामो समयदेखी उठाउंदै आएको बिषयले अधिकारीकता पाएको छ ।

एनआरएनएले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको हो -‘ गैह् आबासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग अब प्रशस्त मिलेको छ -‘ संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको भनाई छ ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update