नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र भण्डारणका परियोजना बनाउन समझदारी
नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका परियोजना बनाउन समझदारी भएको छ ।
समझदारीमा जनाइए अनुसार अब चाडै सिलिगुडी देखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यसैगरी नेपाल र भारतबीच अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउने सम्बन्धमा पनी समझदारी भएको बताइएकाे छ ।
समझदारीमा जनाइए अनुसार अब चाडै सिलिगुडी देखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ ।
यसैगरी नेपाल र भारतबीच अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउने सम्बन्धमा पनी समझदारी भएको बताइएकाे छ ।
तीन परियोजनाको कुल लगानी १७ अर्ब रुपैयाँ भन्दा बढीको हुने बताइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १४:०४
प्रतिक्रिया दिनुहोस्