NRN
दक्षिण अफ्रिका जाँदै सन्दीप लामिछाने

चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानले तयारी गरिरहेकाे बुझिएको छ ।

राष्ट्रीय टिमका सन्दिप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउंने तयारी गरेको चर्चा यतिबेला खेल क्षेत्रमा बढिरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update