NRN
सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

आइतबार स्थगित भएको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोमबार बस्ने भएको छ । आइतबार स्थगित भएको बैठक सोमबार बस्न लागेको हो । आइतबार बिपक्ष दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा रहंदा नेपालको हित बिपरित सम्झोता गरेको बिरोधना बिपक्ष दलहरूले बैठक अबरूद्द गरेका थिए । बैठक अबरूद्द भएपछी सभामुखले सबै दललाई मिलाएर संसद चलाउंन प्रयास गर्नु भएको थियो ।

तर, बिपक्ष दलले नमानेपछि संसद सोमबारसम्मका लागि स्थगित भएको थियो । आइतबार स्थगित भएको संसद सोमबार सन्चालन हुन लागेको हो । सोमबार पनि संसद चल्ने हो कि होइन निश्चित छैन ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update