NRN
विश्व वातावरण  दिवसकाे अवसरमा द इ बाइक स्टेशनले विभिन्न ब्राण्ड र माेडलका साइकलहरूमा नगद छुट

विश्व वातावरण  दिवसकाे अवसरमा द इ बाइक स्टेशनले विभिन्न ब्राण्ड र माेडलका साईकलहरूमा नगद छुट उपलब्ध गराएकाे छ । 

               ध्वनी र धुवाँ रहित स्वच्छ वातावरण आज विश्वकै आवश्यकता भई सकेकाे र सम्पूर्ण मानवजाती र जैविक विविधता कायम राख्नु सबैकाे जिम्मेवारी भएकाे बताउन हुने यस द इ बाइक स्टेशनका प्रमुख विनयराज पाेखरेल इ बाइककाे प्रयाेग गरे स्वास्थ्य र समग्र वातावरणलाई स्वच्छ बनाइराख्न मद्दत पुग्ने हुँदा विश्व वातावरण कै अबसर पारेर विभिन्न ब्राण्ड र माेडलका साईकलहरूमा १५% वा २२५००/-  सम्मकाे छुटकाे सुनाैलाे अवसर यहि मे ९ तारिक २०२३ तत्अनुसार जेठ २६ गते सम्म मात्र रहेकाले ९८०१३६०६७४ मा सम्पर्क गरी बुक गर्न प्रकाशित प्रेस विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।  

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update