NRN
महानायक राजेश  हमाल न्यूयोर्कमा ( तस्बिरहरू सहित )

महानायक राजेश हमाल यतिबेला अमेरिकाको न्यूयार्क पुगेका छन । हमाल एक बिशेष कार्यक्रममा सहभागि हुन अमेरिकाको न्यूयार्क पुगेका हुन ।आजकल बिज्ञापन , मोडलिंग र बिभिन्न कार्यक्रमतिर ब्यस्त हमाल फूर्सदमा छैनन् । उनले न्यूयार्कमा आफ्ना साथीभाईहरुसंग रमाइलो गर्दै खिच्नु भएको तस्बिर हामीलाई प्राप्त भएका छन ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update