राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने
राष्ट्रिय सभाको बैठक शुक्रबार बस्ने भएको छ ।
शुक्रबार बस्ने बैठकमा नयां बजेट माथि सांसदहरूले आफ्नो धारणा राख्ने भएका छन भने सासंदहरूले सोध्ने बिबिध प्रश्नहरूको तअर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।
सरकारले प्रस्तुत गरेको बजेटमा एमालेले बिरोध गर्दै आइरहेको छ ।
बजेटले मूलुकको आर्थिक अबस्थामा सुधार ल्याउंन नसक्ने निष्कर्ष निकालेको नेकपा एमालेले बजेट सच्याउन माग पनि गर्दै आइरहेको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८० ११:००
प्रतिक्रिया दिनुहोस्