NRN
अराजकता मच्चाउनेलाई कारबाही  गर्छाै : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जुनसुकै नाममा अराजकता र आतंक मच्चाउनेलाई सरकारले कारबाही गर्ने बताएका छन् ।

आफ्ना नेताहरूकाे बिराेध गर्दा पनि सरकारले कुनै कारबाही नगरेको भन्दै शुक्रबार सांसद्हरुले आपत्ति जनाए पछि गृहमन्त्री श्रेष्ठले यस्ताे विचार व्यक्त गरेका हुन् ।

यसैबीच गृहमन्त्री श्रेष्ठले त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा दाेषी देखिएकाहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update