NRN
सोमबार अर्थमन्त्रीले जवाफ दिने

सोमबार प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सोमबार बस्ने बैठकमा अर्थमन्त्रीले जवाफ दिने भएका छन ।

सोमबारको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको बताईएको छ ।

यस पटक सरकारले प्रस्तुत गरेको बजेट निकै बिबादास्पद भैरहेको छ भने संसदमा बजेटको बिषयलाई लिटर सत्ता पक्ष र प्रतिपक्षबीच चमन मुटाब पनि देखिएको छ ।

हुन त अर्थ मन्त्रीले आइतबार नै बजेटको बिषयमा उठेका प्रश्नहरूको जबाफ दिने कार्यक्रम थियो । अर्थमन्त्रीले दिनु हुने भनिएको जबाफ सोमबार दिनु हुने भएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update