NRN
उरुग्वेले जित्यो पहिलाे पटक फिफा यू–२० विश्वकप

 

 

उरुग्वेले फिफा यू–२० विश्वकपको उपाधि जित्न सफल भएका छ। लुसियानो रोड्रिग्वेजले  ८६ औँ मिनेटमा गरेको गोलले उरुग्वेलाई विश्वकप विजेता बनाउन सफल हाे । 

गाम्बिया विरुद्ध रातो कार्ड पाएर दुई खेल गुमाएपछि फाइनलमा फर्किएर खेल सकिन चार मिनेट बाँकी छदा लुसियानो रोड्रिग्वेजले गोल गरेका थिए। 

रुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भए  साथै तेस्रो स्थानका लागि भएको खेलमा इजरायल विजयी भएको छ। 

पहिलो पटक उरुग्वेले यू–२० विश्वकपको उपाधि उचालेको हो । उरुग्वे यस अघि दुई पटक उपविजेता बनेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update