NRN
आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा आज नेपाल युएईसँग

आईसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेल नेपालले आज युएईसँग खेल्ने भएकाे छ। नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार आज (मंलबार) दिउँसो १२ः४५ बजेबाट जिम्बावेको हरारेस्थित ओल्ड हेनरिज क्रिकेट मैदानमा सुरु हुने । 

 तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाल दुई अभ्यास खेल खेलेको थियो । दुवै अभ्यास खेलमा नेपालले हार बेहोरेको थियो ।विश्वकप छनोट भने १८ जुन-९ जुलाईमा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update