नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसामा काराेबार भइरहेकाे छ भने अष्ट्रेलियन डलर एकको खरिदमा बुधबार ८९ रुपैयाँ ११ पैसा र बिक्रीमा ८९ रुपैयाँ ५२ पैसा तोकिएको छ।
बुधबार क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६६ पैसामा काराेबार भइरहेकाे छ ।
बुधबार युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ९२ पैसा पाइन्छ।
राष्ट्र बैंकले बुधबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसामा काराेबार भइरहेकाे छ ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८६ पैसामा काराेबार भइरहेकाे छ ।