NRN
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत तेस्रो खेल नेपालले वेष्ट इण्डिजसँग खेल्दै, नेपालले लियाे एक विकेट

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतकाे तेस्रो नेपाल र वेष्ट इण्डिजबिचकाे खेल सुरू भएकाे छ ।  हरारे स्पोर्ट्स क्लबमा नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँगकाे खेल बिहिबार नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेबाट खेल सुरू भएकाे हाे । 

खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् ।वेष्ट इन्डिजले ब्याटिङ सुरू गरेकाे छ।                                 काे काे छन् त नेपाली टिममा

आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update