शुक्रबार विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर ताेकेकाे छ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९९ रूपैयाँ ८९ पैसामा काराेबार भइरहेकाे छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ०३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ६९ पैसा मा काराेबार भइरहेकाे छ ।अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८७ पैसा र बिक्रीमा ८९ रूपैयाँ २८ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकले साउदी कतारी रियाल एकको खरिददर ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ०७ पैसामा काराेबार भइरहेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ११:०२
प्रतिक्रिया दिनुहोस्