NRN
कति पुग्याे डलरकाे मूल्य

सोमबार नेपाल राष्ट्र बैंकका अनुसार सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३०.९६ रुपैयाँ र बिक्री दर १३१.५६ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२.६३ रुपैयाँ र बिक्री दर १४३.२८ रुपैयाँ तोकिएको छ। 

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.४८ रुपैयाँ र बिक्री दर १६७.२५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४६ रुपैयाँ र बिक्री दर ८७.८६ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.०० रुपैयाँ रहेको र  बिक्री दर २८.१३ रुपैयाँ  तोकिएको छ। 

सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ९२ पैसा पाइन्छ। सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ९२ पैसा पाइन्छ। 

सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ९२ पैसा पाइन्छ। सोमबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ९२ पैसा पाइन्छ। 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update