NRN
प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ । बैठक १५ मिनेटका लागि स्थगित भएको  िथयाे । 

एमाले र रास्वपाले मंगलबार प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै उठेर विरोध गरेका थिए । जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारले तयारी गरेको भन्दै उनीहरूले याे विराेध गरेका हुन् ।

एमाले सां‌सद सूर्य थापाले र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले नै रूलिङ गर्नुपर्ने माग गरेका हुन्।जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा गाभ्दा जनताको मताधिकारलाई अप्ठ्यारोमा पार्ने रास्वपाको बुझाइ छ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update