NRN
बुधबार विदेशी मुद्रा विनिमय दर

विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले बुधबारका लागि निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलर एकको खरिददर १३० रुपैयाँ ९५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसामा काराेबार भइरहेकाे छ । 

बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ६० पैसा र बिक्रीमा ८८ रुपैयाँ छ भने क्यानेडियन डलर एकको खरिदमा ९९ रुपैयाँ ५८ पैसा र बिक्रीमा १०० रुपैयाँ ०४ पैसामा काराेबार भएकाे पाइन्छ । 

बुधबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा छ भने राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा तोकेको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update