नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसामा काराेबार भएकाे अमेरिकी डलर अघिल्लो दिनको तुलनामा ३७ पैसा बढेर आज एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र शुक्रबार १३२ रुपैयाँ ३२ पैसामा काराेबार भएकाे अमेरिकी डलरकाे बिक्रीदर आज १३२ रुपैयाँ ६९ पैसामा काराेबार भइरहेकाे छ ।
आइतबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ११ पैसामा काराेबार भइरहेकाे छ भने आइतबार क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ८० पैसा र बिक्रीमा ९९ रुपैयाँ २५ पैसा पाइन्छ।
आइतबार युरो एकको खरिदमा अघिल्लो दिनको तुलनामा ०.३३ पैसा बढेर आज १४३ रुपैयाँ ७३ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३९ पैसामा काराेबार भइरहेकाे छ ।
त्यस्तै, शुक्रबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ २० पैसा र बिक्रीदर १६८ रूपैयाँ ९७ पैसामा काराेबार भएकाे बेलायती पाउण्ड स्टर्लिङ आज एकको खरिददर आज १६८ रूपैयाँ ३३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ०९ पैसा तोकिएको छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४१ पैसामा काराेबार भइरहेकाे छ ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८१ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९४ पैसा तोकिएको छ।