NRN
आज कुन मुद्रा कतिमा काराेबार हुँदैछ?

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०९ पैसा कायम भएकाे डलर अघिल्लो दिनको तुलनामा १९ पैसा घटेर आज एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसामा काराेबार भइरहेकाे छ । 

अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ८३ पैसा र बिक्रीमा ८८ रुपैयाँ २३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७८ पैसामा काराेबार भइरहेकाे छ । 

त्यसैगरी, युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ६९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ३५ पैसामा काराेबार भइरहेकाे छ । 

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७० रुपैयाँ ४१ पैसामा काराेबार भइरहेकाे छ । 

यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा तोकेको छ।कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ०२ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसामा काराेबार भइरहेकाे छ ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ २३  पैसा र बिक्रीमा २८ रुपैयाँ ३६ पैसामा काराेबार भइरहेकाे छ । 

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ६३ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८९ पैसामा काराेबार भइरहेकाे छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update