NRN
परिबारका साथ अमेरिका घुम्दै प्रियंका
परिबारका साथ अमेरिका घुम्दै प्रियंका परिबारका साथ आफू अमेरिकाको यात्रामा रहेको तस्बिरहरू उनले सार्वजनिक गरेकी छन ।
नेपालको प्रतिनिधित्व गर्दै सजिना पुगिन् श्रीलंका
नेपालको प्रतिनिधित्व गर्दै सजिना पुगिन् श्रीलंका इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’ उपाधि सहित उनलाई उक्त प्रतियोगितामा पठाएको हो ।
फस्ट गोल्डेन हर्स इन्टरनेशनल अवार्ड–२०२२ सम्पन
फस्ट गोल्डेन हर्स इन्टरनेशनल अवार्ड–२०२२ सम्पन यसका साथै गीतसंगीत विधा मार्फत योगदान गर्नुहुने व्यक्तित्वहरू शंकर बि.सी., अष्ट लामा, रमा थापा, जितेन तामाङ लामा, राम कुमार नेपाली, अमृत भारतीका साथै फोटोग्राफर युनिक पौडेल, महम्मद जलिम र केशव पाण्डे लगायत रहनु भएको छ ।
यस्तो छ श्रृजनाको ‘शिकार’ बनेका राजका कुरा ?
यस्तो छ श्रृजनाको ‘शिकार’ बनेका राजका कुरा ? गीतमा राजलाई सेलिब्रेटी देखि सबैले चिन्ने तर कसैलाई मतलब नगरी हिड्ने युवकको रुपमा चित्रण गरिएको छ । गीतको भिडियोका निर्देशक नरेश नाथ योगी हुन् ।
चलचित्र ‘दिमाग खराब’को छायांकन सकियो ,अन्तर्राष्ट्रीय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टको हातमा
चलचित्र ‘दिमाग खराब’को छायांकन सकियो ,अन्तर्राष्ट्रीय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टको हातमा नेपालसंगै बिश्वभर एक साथ नेपाली चलचित्र रिलिज गर्ने उद्देश्य सहित आएको एमएसएम इन्टरटेन्मेन्ट आगामी दिनमा बिभिन्न माध्यम मार्फत नेपाली चलचित्रहरूलाई बिश्व मांझ पुर्याउंने योजनामा रहेको बुझिएको छ ।
निशान र जेनिसाको  ‘ सकम्बरी माया गरिदेउ ’
निशान र जेनिसाको ‘ सकम्बरी माया गरिदेउ ’ गीतको भिडियोलाई सुनिल विश्वकर्माले निर्देशनमा गरेका हुन भने भिडियोमा प्रविण भट्टको संपादन रहेको छ ।
'परस्त्री'को लिरिकल भिडियो गीत सार्वजनिक
'परस्त्री'को लिरिकल भिडियो गीत सार्वजनिक सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । पोस्टर रिलिजसँगै चर्चामा रहेकको सिनेमाको सार्वजनिक गीत र ट्रेलरले पनि दर्शकको मन जितेका छन् । थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।
जापानमा नेपाली चलचित्र प्रदर्शनमा युनाको एकछत्र राज
जापानमा नेपाली चलचित्र प्रदर्शनमा युनाको एकछत्र राज उल्लेखित फिल्मको टिकट पनि आफ्नै वेभसाइट (unaentertainment.jp) बाटै खरिद गर्न सकिवे व्यवस्था समेत कम्पनिले मिलाएको छ ।
सार्वजनिक भयो ' नेपाली हाम्रो जात'
सार्वजनिक भयो ' नेपाली हाम्रो जात' सुजना शर्मा रेग्मी र लक्ष्मी पौडेल निर्माता रहनुभएको 'नेपाली हाम्रो जात' डि.आर सुजन नामक युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको छ ।
अभिनेत्री गरिमा पन्त दोस्रो सन्तान पाउंने तयारीमा ( तस्बिरहरू पनि )
अभिनेत्री गरिमा पन्त दोस्रो सन्तान पाउंने तयारीमा ( तस्बिरहरू पनि ) दोस्रो सन्तानको लागि गर्भवती भएको तस्बरिहरू गरिमा आफैले सामाजिक सन्जालमा पोष्ट गरेकी छन । हामीलाई पनि गरिमाका केही तस्बिरहरू प्राप्त भएका छन
महानायक राजेश  हमाल न्यूयोर्कमा ( तस्बिरहरू सहित )
महानायक राजेश हमाल न्यूयोर्कमा ( तस्बिरहरू सहित ) महानायक राजेश हमाल यतिबेला अमेरिकाको न्यूयार्क पुगेका छन । हमाल एक बिशेष कार्यक्रममा सहभागि हुन अमेरिकाको न्यूयार्क पुगेका हुन ।आजकल बिज्ञापन , मोडलिंग र बिभिन्न कार्यक्रमतिर ब्यस्त हमाल फूर्सदमा छैनन् । उनले न्यूयार्कमा आफ्ना साथीभाईहरुसंग रमाइलो गर्दै खिच्नु भएको तस्बिर हामीलाई प्राप्त भएका छन ।
क्यानाडामा गुञ्जिदै प्रकाश सपुत
क्यानाडामा गुञ्जिदै प्रकाश सपुत मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्क्वेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० (तीस) डलर राखिएको छ ।
Weather Update