जापानमा नेपाली चलचित्र प्रदर्शनमा युनाको एकछत्र राज
बुधबार, असार ६, २०८०
सार्वजनिक भयो ' नेपाली हाम्रो जात'
बिहीबार, जेठ ३२, २०८०
सुजना शर्मा रेग्मी र लक्ष्मी पौडेल निर्माता रहनुभएको 'नेपाली हाम्रो जात' डि.आर सुजन नामक युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको छ ।
अभिनेत्री गरिमा पन्त दोस्रो सन्तान पाउंने तयारीमा ( तस्बिरहरू पनि )
आइतबार, जेठ २८, २०८०
दोस्रो सन्तानको लागि गर्भवती भएको तस्बरिहरू गरिमा आफैले सामाजिक सन्जालमा पोष्ट गरेकी छन । हामीलाई पनि गरिमाका केही तस्बिरहरू प्राप्त भएका छन
महानायक राजेश हमाल न्यूयोर्कमा ( तस्बिरहरू सहित )
शुक्रबार, जेठ २६, २०८०
महानायक राजेश हमाल यतिबेला अमेरिकाको न्यूयार्क पुगेका छन । हमाल एक बिशेष कार्यक्रममा सहभागि हुन अमेरिकाको न्यूयार्क पुगेका हुन ।आजकल बिज्ञापन , मोडलिंग र बिभिन्न कार्यक्रमतिर ब्यस्त हमाल फूर्सदमा छैनन् । उनले न्यूयार्कमा आफ्ना साथीभाईहरुसंग रमाइलो गर्दै खिच्नु भएको तस्बिर हामीलाई प्राप्त भएका छन ।
क्यानाडामा गुञ्जिदै प्रकाश सपुत
मंगलबार, जेठ २३, २०८०
मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्क्वेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यान्डीयन ३० (तीस) डलर राखिएको छ ।
बर्दियाबाट ‘ह्यासट्याग माया’ को छायांकन सुरु
शनिबार, जेठ २०, २०८०
यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।
‘परस्त्री’को पहिलो गीत सार्वजनिक
बिहीबार, जेठ १८, २०८०
खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमाको हाल भारतको मुम्बईमा प्राविधिक काम भैरहेको छ । सिनेमाको प्राविधिक काम र रिलिजको चाँजो पाँजो मिलाउन यतिबेला निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे मुम्बईमा छन् ।
युग नायिका बिपना थापा १६ बर्षपछी अभिनयमा फर्कंदै
बिहीबार, जेठ १८, २०८०
यसैबीच १६ बर्षपछी अभिनेत्री बिपना थापा नेपाली चलचित्र अभिनयमा फर्किएकी छन । उनी हरिहर अधिकारी र निता ढुंगानाले बनाउन लागेको चलचित्र ह्रस्व दिर्घबाट अभिनयमा फर्कन लागेकी हुन ।
श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३
शनिबार, जेठ १३, २०८०
अन्तिम प्रतिस्पर्धामा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको ताज जितेका थन । उपाधिको लागि अन्तिम प्रतिस्पर्धामा २४ जना सुन्दरीहरूबीच प्रतिस्पर्धा भएको थियो ।
महानायक विवाहको नवौं वर्ष मनाउन बुढानीलकण्ठमा
बिहीबार, जेठ ११, २०८०
यो जोडिले बुढानीलकण्ठमा रहेको जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा बिबाहको बर्षगांठ मनाइरहनु भएको खबर प्राप्त भएको छ । हमाल दम्पतीको जोड़ि आफ्नो बिबाहको बर्षगांठको सेलिब्रेसन गर्न बुधबार बेलुका बुढानीलकण्ठ पुगेको थियो ।
करिश्मा र आकाशलाई ‘दादासाहेब फाल्के फिल्म अवार्ड’
सोमबार, जेठ ८, २०८०
उनले नेपालपछिको स्वर्ग महाराष्ट्र मुम्बईलाई मान्ने बताए । उनले आफुले काम सिक्ने अवसर दिएको मुम्बईलाई दोश्रो स्वर्ग भनेका हुन् । यो अवार्ड २०२२ मा दिने योजना थियो तर कोभिडका कारण प्रभावित भएपछि अहिले प्रदान गरिएको हो । सो अवसरमा भारतीय चलचित्र निर्देशक तथा निर्माता केसी बोकाडियालाई पनि सम्मान गरिएको थियो...
विकिनीमा यस्ता देखिए ‘मिस नेशनल नेपाल २०२३’का प्रतिस्पर्धीहरू ( तस्बिरहरू सहित )
मंगलबार, जेठ २, २०८०
प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको यो प्रतियोगितामा काठमाडौं, इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन्