प्रमोसन अभियानमा फूलबारी
आइतबार, माघ १५, २०७९
सर्ट फिल्म प्रतिस्पर्धा हुने, विजेता फिल्मलाई २ लाख पुरस्कार
शुक्रबार, माघ १३, २०७९
म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो ।
छैटौं संस्करणको निफ चैत २गतेदेखी
बुधबार, माघ ११, २०७९
छैटौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आगामी चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म आयोजना हुने भएको छ ।
जिल्ला अदालत तनहुँले पल साहलाई दियाे सफाई
मंगलबार, माघ ३, २०७९
जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।
साम्राज्ञीलाइ एभरेष्ट बेसक्याम्प जाने रहर
आइतबार, माघ १, २०७९
भिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन् । होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जु-यो । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा पाइला चालेपछि मात्र साम्राज्ञीले नेपाल दिल खोलेर घुम्न पाइन । मनाङ र मुस्ताङबाट घुम्न सुरु भएको उनको यात्राले पहाड र तराई पनि छिचोलिसकेको छ ।
शुक्रबारबाट तिम्रो मेरो साथ : प्रेममा धोका र अपमानको खेल
बिहीबार, पुस २८, २०७९
प्रेम किन र के का लागि…? ब्याख्या र कारण सबैको एकै हुन्छ भन्ने छैन । प्रेमको कुरालाई धेरैले फरक -फरक अर्थले पनि बुझेका हुन्छन । आजको समयको प्रेम , माया, साथ र स्नेहमा पनि स्वार्थ र शंकाको घाम देखियो भने त्यस्तो प्रेम , साथ र माया दिगो हुंदैन भन्ने कुरा...
इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने
बुधबार, पुस २७, २०७९
‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता उप्रेतीलाई ग्रीन आर्ट मिडियाले ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित पठाउन लागेको हो ।