NRN
सडक तथा खोला मापदण्ड खारेजको माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन
सडक तथा खोला मापदण्ड खारेजको माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन त्यसविरूद्ध सरकार सर्वोच्च गएको छ ।
साइबर अपराध कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस
साइबर अपराध कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ यसअघि उनी रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।
राजगढ गाउँपालिबाट १७ क्विन्टल ३६ किलो गाँजासहित एक जना पक्राउ
राजगढ गाउँपालिबाट १७ क्विन्टल ३६ किलो गाँजासहित एक जना पक्राउ उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ ।
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौँ आएको हो । 
आज (शुक्रबार) देखि नेपालको बिजुली बंगलादेश निर्यात सुरू
आज (शुक्रबार) देखि नेपालको बिजुली बंगलादेश निर्यात सुरू नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बांङ्लादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।
विश्वकै वायु प्रदूषित सहरमध्ये काठमाडौँ छैटौँ स्थानमा
विश्वकै वायु प्रदूषित सहरमध्ये काठमाडौँ छैटौँ स्थानमा तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।
एकीकृत समाजवादीका सम्मानीत नेता खनाल र कोरियाली राजदूत ताइयोङबीच भेटवार्ता
एकीकृत समाजवादीका सम्मानीत नेता खनाल र कोरियाली राजदूत ताइयोङबीच भेटवार्ता भेटमा दुई देशबीचको आपसी हित एवम् चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी दिएको छ ।
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउँदै
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउँदै भ्रमणका दौरानमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।    
बेपत्ता छानबिन, सत्य निरुपण आयोगमा अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान
बेपत्ता छानबिन, सत्य निरुपण आयोगमा अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान मन्त्रिपरिषद्को कात्तिक २ गतेको बैठकले गत २०८० चैत ३० को निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरेको थियो ।
नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन
नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन अब ९:२५ मा आइपुग्नेछ ।
मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ
मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ गत वर्ष ३२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता गराएको थियो ।
Weather Update