NRN
अध्यक्ष ओली भन्छन्, सिरोहिया पक्राउ पर्दैमा सञ्चारका हक खोसिँदैन
अध्यक्ष ओली भन्छन्, सिरोहिया पक्राउ पर्दैमा सञ्चारका हक खोसिँदैन उनले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे र उनलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे भने टिप्पणी नगर्ने बताए । तर उनी पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने, सञ्चारका हकहरु नखोसिने भन्दै कसैले पनि गलत व्याख्या गर्न नहुने ओलीको धारणा छ ।
शीतल प्रसाद यादव लोसपाको महासचिवमा मनोनीत
शीतल प्रसाद यादव लोसपाको महासचिवमा मनोनीत गत असोज ८ गते अध्यक्ष ठाकुरले ३११ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए ।
नागरिकता कीर्ते प्रकरण : सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
नागरिकता कीर्ते प्रकरण : सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति उनलाई मंगलबार राति नै जनकपुर ल्याइएको थियो ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन अहिले प्रदर्शनकारीहरु अदालतनजिकै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।
काठमाडौँको थलीमा एकजना पुरुष मृत फेला
काठमाडौँको थलीमा एकजना पुरुष मृत फेला घटना बारे थप अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी दिएको छ ।
गौशाला सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरले चलायो डोजर
गौशाला सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरले चलायो डोजर १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको नगर प्रहरीले बताएकाे छ ।
उपप्रधान एवम् गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन
उपप्रधान एवम् गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन अनुगनमा क्रममा गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थिए ।
सन्दीप लामिछानेले सफाइ पाए
सन्दीप लामिछानेले सफाइ पाए अन्तत: क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो । उच्च अदालत पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याइदिएको छ ।
क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै लामिछानेको सोही पुनरावेदनमा बहस भइरहेको हो ।
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आज पेशी
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आज पेशी जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
नेपाल आइडल विजेता रवि ओड प्रहरीको नियन्त्रणमा
नेपाल आइडल विजेता रवि ओड प्रहरीको नियन्त्रणमा प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।
Weather Update