NRN
शैक्षिक कार्यतालिकालाई प्रभावकारी तवरले कार्यान्वयन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ काे निर्देशन
शैक्षिक कार्यतालिकालाई प्रभावकारी तवरले कार्यान्वयन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ काे निर्देशन ‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्त्वपूर्ण छ ।’
प्रधानमन्त्री  : दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध छ
प्रधानमन्त्री : दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध छ संयुक्त राष्ट्रसङ्घले सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय महासन्धि, १९६५ पारित गरी २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।
सुन तस्करी प्रकरणमा मुछिएका महरा पक्राउ
सुन तस्करी प्रकरणमा मुछिएका महरा पक्राउ उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
पोखरा औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा
पोखरा औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणा  गण्डकी प्रदेशका विभिन्न क्षेत्रका सांस्कृतिक कार्यक्रम झाकी प्रदर्शन गरिएको छ । 
आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित
आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित प्रतिनिधि सभाको अर्को बैठक चैत्र ५ गते (भोलि) बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
गृहमन्त्रीले बुझाए प्रधानमन्त्री ‘प्रचण्ड लाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन
गृहमन्त्रीले बुझाए प्रधानमन्त्री ‘प्रचण्ड लाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन  आयोगले बिहीबार गृहमन्त्री लामिछानेले समक्ष सो प्रतिवेदन बुझाएको थियो ।
संघीय निजामती सेवा विधेयक , २०८० संसदमा पेस
संघीय निजामती सेवा विधेयक , २०८० संसदमा पेस सांसदहरुको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।
प्रधानमन्त्री भन्छन्, 'जलवायु परिवर्तनका असर सम्बोधन गर्न बृहत रणनीति आवश्यक छ '
प्रधानमन्त्री भन्छन्, 'जलवायु परिवर्तनका असर सम्बोधन गर्न बृहत रणनीति आवश्यक छ ' पछिल्ला प्रतिवेदनअनुसार प्राकृतिक हिमश्रृखला र विश्वव्यापी स्रोतहरूको एक तिहाइ गुमेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता हानीनोक्सानीले जैविक विविधतालाई मात्र नभइ तटीय क्षेत्रमा रहेका अर्बौ मानिसहरूको जीविकोपार्जनलाई खतरामा पारेको बताए ।
कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु
कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ ।
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन ।
प्रहरी हेडक्वार्टरमा गृहमन्त्री, नेताको चाकडी गरेको सुन्न नपरोस्
प्रहरी हेडक्वार्टरमा गृहमन्त्री, नेताको चाकडी गरेको सुन्न नपरोस् त्यसैगरी, ३० वर्षे सेवा अवधिबारे आफू क्लियर भएको र प्रहरी समायोजन पनि टुंगोमा पुर्‍याउने उनको भनाइ थियो । यसबारे गृहकार्य र सरोकारवालासँग छलफल गर्नुपर्ने उनले बताए ।
चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको ज्ञवाली जानकारी दिए ।
Weather Update