NRN
तीन नयाँ मन्त्रीहरूले आजै शपथ लिँदै
तीन नयाँ मन्त्रीहरूले आजै शपथ लिँदै कांग्रेस-माओवादी गठबन्धन भत्किएपछि माओवादी, एमाले र रास्वपा सम्मिलित गठबन्धन बनेको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ : ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँ
प्रधानमन्त्री ‘प्रचण्ड’ : ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँ प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नवप्रवर्तन र उत्पादकत्व वृद्धिको सवालमा आगामी वर्षदेखि नै सरकारी निकायहरूले कृत्रिम बौद्धिकताको भूमिका बढाउने परियोजना विकासमा जोड दिइने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सरकारी निकायले दिने सेवाको जानकारीका लागि कृत्रिम बौद्धिकतामा आधारित ‘च्याटबट’ सेवा, बृहत् तथ्या¬ङ्कीय विश्लेषणका परियोजनाहरूलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिने स्पष्ट पारे ।
मुख्यमन्त्री कार्की : ‘लुक्ला-विराटनगर हवाई उडान हुन्छ’
मुख्यमन्त्री कार्की : ‘लुक्ला-विराटनगर हवाई उडान हुन्छ’ खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उनले जानकारी दिए । 
प्रधानमन्त्री 'प्रचण्ड' : मिटरब्याज पीडितको समस्या अदालती प्रक्रियासँग सम्बन्धित छ, समन्वय गर्दै छौँ
प्रधानमन्त्री 'प्रचण्ड' : मिटरब्याज पीडितको समस्या अदालती प्रक्रियासँग सम्बन्धित छ, समन्वय गर्दै छौँ आफूहरुको समस्या अझै समाधान नभएको भन्दै मिटरब्याज पीडितहरुको समूह पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएर आन्दोलन गरिरहेको छ ।
संसद र संसदीय समितिको निर्देशन कार्यान्वयन भइरहेको प्रधानमन्त्रीको दाबी
संसद र संसदीय समितिको निर्देशन कार्यान्वयन भइरहेको प्रधानमन्त्रीको दाबी ‘संघीयता कार्यान्वयनका सरकारको उच्च प्राथमिकतामा छ ।
प्रधानमन्त्री संसदीय समितिको छलफलमा सहभागी हुने
प्रधानमन्त्री संसदीय समितिको छलफलमा सहभागी हुने बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरूले समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयबारे जानकारी लिनेछन् । 
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत सोङबीच भेटवार्ता
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत सोङबीच भेटवार्ता  भेटमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । 
इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ मा उपनिर्वाचन
इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ मा उपनिर्वाचन सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।
जापान नेपालको एक हितैषी मित्र र विकासको सहयात्री : राष्ट्रपति पौडेल
जापान नेपालको एक हितैषी मित्र र विकासको सहयात्री : राष्ट्रपति पौडेल उनले नेपाल–जापानबीचको मित्रतालाई अझै घनिभुत बनाउन र जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्ने काममा यस्ता कार्यक्रमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
मोरङमा लहरी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु
मोरङमा लहरी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छिन् ।
ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको ‘अल्टिमेटम’
ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको ‘अल्टिमेटम’ यसैगरी, महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गरी तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुनबमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने जनाएको छ ।
नेपालीहरुले पनि भारतमा भारतीय सिमकार्ड पाउने
नेपालीहरुले पनि भारतमा भारतीय सिमकार्ड पाउने यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो । 
Weather Update