परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जाँदै
बुधबार, माघ २४, २०८०
जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई प्रधानमन्त्री ‘प्रचण्ड’ काे निर्देशन
सोमबार, माघ २२, २०८०
सोही प्रक्रियामा जानुपर्छ ।’
दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ
आइतबार, माघ २१, २०८०
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाँसबारीको १० रोपनी जग्गा हडपेको आरोपमा अरूण चौधरी र अजितनारायण सिंह थापा पक्राउ
बिहीबार, माघ १८, २०८०
चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगंजमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै टिमद्वारा कलेजो प्रत्यारोपण
बिहीबार, माघ १८, २०८०
यसअघि त्रिवि शिक्षण अस्पतालमा विदेशी विशेषज्ञको सहयोगमा १० वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ : बौद्धिक पलायनको भयावह स्थिति रोक्नुपर्छ
बिहीबार, माघ १८, २०८०
विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइ अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्रीले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रम व्यवस्थित तुल्याउन सरकारकोतर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने उनको सचिवालयले जनाएको छ ।
सांसद वसन्तकुमार नेम्वाङ हेलिकप्टर मार्फत काठमाडौँ ल्याउँदै
बुधबार, माघ १७, २०८०
सोही बैठकका लागि नेम्वाङसहितका एमाले नेता ताप्लेजुङको फुङलिङ आइपुगेका थिए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी
मंगलबार, माघ १६, २०८०
कैलाली प्रहरीले यस विषयमा थप छानबिन भइरहेको बताएका छन् ।
आज देशभर शहीद दिवस मनाइँदै
मंगलबार, माघ १६, २०८०
२०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीको सम्झनामा दिवस मनाउन थालिएको हो।
ललितपुरमा एक विदेशी महिला मृत फेला
सोमबार, माघ १५, २०८०
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ काे स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन
आइतबार, माघ १४, २०८०
प्रधानमन्त्री प्रचण्डले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धान गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान सह्रानीय रहेको बताए ।
अर्थमन्त्री डा.महत : लक्ष्य अनुसार राजश्व लक्ष्य नउठ्दा सरकार दबाबमा छ
शुक्रबार, माघ १२, २०८०
उनले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए । अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको मन्त्री महतले बताए ।
न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित
मंगलबार, माघ ९, २०८०
काठमाडौं महानगरपालिकाले आजदेखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो ।