अध्यक्ष ओलीले दुल्लु पुगेर गरे पेट्रोलियम उत्खनन् क्षेत्रको अवलोकन
सोमबार, मंसिर १८, २०८०
अछामबाट ओलीकाे गर्जन– मान्छे मारेर चुनाव जित्ने संस्कृति भनेको घिनलाग्दो हो
आइतबार, मंसिर १७, २०८०
नेकपा एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज साँझ स्वदेश फर्किदै
आइतबार, मंसिर १७, २०८०
आज साँझ ६ः३० बजे स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओलीले गरे डडेलधुराबाट देउवालाई फोन, तपाईँको जिल्ला आएको बेला सम्झिएको !
शुक्रबार, मंसिर १५, २०८०
नेकपा एमालेले बिहीबारबाट १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान थालेको छ ।
सिन्धुलीमा बिरामी बोकेको एम्बुलेन्स ट्रकसँग ठोक्किँदा ५ जना घाइते
बिहीबार, मंसिर १४, २०८०
दुर्घटनाबाट एम्बुलेन्समा क्षति भएको बताइएको छ।
चिसोबाट जाजरकोटको कुशे गाउँपालिकामा तीन वर्षीया एक बालिकाको मृत्यु
बिहीबार, मंसिर १४, २०८०
गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो ।
भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास बनाउन सेना र प्रहरी खटाइने
बुधबार, मंसिर १३, २०८०
मन्त्रिपरिषद्ले जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागको आधारमा थप जनशक्ति उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
आज नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै
बुधबार, मंसिर १३, २०८०
उनका अनुसार कांग्रेसले आगामी पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ ।
काभ्रेपलान्चोकमा एक घरमा आगलागी हुँदा ९ लाख बराबर क्षति
मंगलबार, मंसिर १२, २०८०
प्रहरीको अनुसार, आगलागीबाट मान्छे र पशुचौपायलाई कुनै क्षति पुगेको छैन ।
समाजवादउन्मुख संविधान कार्यान्वयनको महत्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री ‘प्रचण्ड’
सोमबार, मंसिर ११, २०८०
प्रधानमन्त्रीले सम्पूर्ण नेपाली नागरिकहरूको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा सामाजिक सुरक्षा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने बताए ।
प्रधानमन्त्री 'प्रचण्ड' कोप २८ मा सहभागी हुन बुधबार यूएई जाने
सोमबार, मंसिर ११, २०८०
उनी मंसिर १७ गते स्वदेश फर्किने तालिका छ ।
काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा
सोमबार, मंसिर ११, २०८०
एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म हरियो बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।
आफ्नै घरमा प्रहरीले गर्यो दुर्गा प्रसाईलाई ‘नजरबन्द’, तीनकुनेबाट प्रसाईका २६ जना समर्थक पक्राउ
शुक्रबार, मंसिर ८, २०८०
प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।