सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान
शुक्रबार, मंसिर ८, २०८०
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार जना घाइते
बिहीबार, कात्तिक ३०, २०८०
घाइतेहरुको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री डा.महत
मंगलबार, कात्तिक २८, २०८०
कुनै पनि बहानामा सार्वजनिक फाइदाभन्दा निजी फाइदाका लागि काम गर्नुहुँदैन ।
कोशी प्रदेशले स-साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की
आइतबार, कात्तिक २६, २०८०
दुईतले भवनको विस्तृत आयोजना प्रतिवेदन रु सात करोडको तयार भएको थियो।
धादिङ केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प
आइतबार, कात्तिक २६, २०८०
धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।
कैलालीमा जिप दुर्घटना हुँदा चार जना घाइते
शनिबार, कात्तिक २५, २०८०
चालक मोहन्याल गाउँपालिका-४ बस्ने २५ वर्षीय रामबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, कात्तिक २४, २०८०
उक्त प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।
हिमाली क्षेत्रमा पदयात्रामा रसुवा आएका एक पर्यटकको लडेर मृत्यु
शुक्रबार, कात्तिक २४, २०८०
मोल काठमाडौँको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए। उनीसँग एकजना पथप्रदर्शक पनि रहेको डिएसपी बुढाथोकीले जानकारी दिए ।
जाजरकोट भूकम्पका पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रमिक दिने
बिहीबार, कात्तिक २३, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
चौधरीविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
बिहीबार, कात्तिक २३, २०८०
उक्त निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।
साना र मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड हुन् : राष्ट्रपति पौडेल
सोमबार, कात्तिक २०, २०८०
उनले देशको कृषि, जलस्रोत, पर्यटन जस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न आवश्यक रहेको बताए।
पुतली बाजेको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखियो
सोमबार, कात्तिक २०, २०८०
३० वर्षको उमेरमा नेपाल आएका पुतली बाजे त्यसपछिका ५८ वर्षसम्म पोखरामा बसे ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र काँग्रेसका नेता कोइरालाबीच भेटवार्ता
सोमबार, कात्तिक २०, २०८०
प्रधानमन्त्री ‘प्रचण्ड’ले आइतबार नै कोइरालालाई भेट्न बोलाएका थिए। प्रधानमन्त्री र कोइरालाको कार्यव्यस्तता भएपछि सोमबार भेटवार्ता गरिएको हो।