NRN
भारतीय विमानमार्फत् इजरायलमा रहेको थप  १९ जना नेपालीको उद्धार
भारतीय विमानमार्फत् इजरायलमा रहेको थप १९ जना नेपालीको उद्धार यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो ।
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
नेपालीकाे उद्धारका लागि इजरायल जाँदै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज
नेपालीकाे उद्धारका लागि इजरायल जाँदै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज घरफिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । उद्धारका लागि इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सरकारको निर्णय छ ।
आज अन्तर्राष्ट्रिय बालिका दिवस
आज अन्तर्राष्ट्रिय बालिका दिवस कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तर्क्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाउनुभयो ।
बागमती किनारमा मृत भेटिए एक युवक
बागमती किनारमा मृत भेटिए एक युवक घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
स्वास्थ्यमन्त्री बस्नेत भने तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौँ
स्वास्थ्यमन्त्री बस्नेत भने तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक दसैँको मुखमा एकैपटक सेवाबाट हटाइएको थियो ।  
अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बुवासहित ६ जनाविरुद्ध मुद्दा, आजदेखि बहस
अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बुवासहित ६ जनाविरुद्ध मुद्दा, आजदेखि बहस बहस सकिएपछि प्रतिवादीहरूलाई साधारण तारेखमा वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश इजलासबाट आउने सुवेदीले बताए ।
सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने
सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरेको छ।
आजेदेखि खुल्यो दसैँका लागि बसको अग्रिम टिकट बुकिङ
आजेदेखि खुल्यो दसैँका लागि बसको अग्रिम टिकट बुकिङ सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ । 
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक , इजरायल घटनाबारे छलफल
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक , इजरायल घटनाबारे छलफल बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
तुइन चुडिँदा कर्णालीमा एक जना बेपत्ता
तुइन चुडिँदा कर्णालीमा एक जना बेपत्ता उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।
प्रधानमन्त्री 'प्रचण्ड' भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङमा
प्रधानमन्त्री 'प्रचण्ड' भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङमा भूकम्पमा परी एकजनाको मृत्यु भएको छ र २० बढी घाइते भएका छन् भने र्जनौं घर भत्किएका छन्।
Weather Update