NRN
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् भ्रष्टहरूको धम्कीबाट डराउँदैनौं
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् भ्रष्टहरूको धम्कीबाट डराउँदैनौं उनले राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मुल ध्येय पनि यही रहेको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी एक क्वीटल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दैँ प्रमखु प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरिरहेको छ । 
सन्दीप लामिछानेविरुद्धको फैसला चरणमा रहेको मुद्दा आज सुनवाइ
सन्दीप लामिछानेविरुद्धको फैसला चरणमा रहेको मुद्दा आज सुनवाइ यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 
पूर्वसभामुख महरा भन्छन्, ‘अनुसन्धानमा बोलाउनुस् पनि भनेकै छु तर बेलाउँदैनन् त के गर्नु’ ?
पूर्वसभामुख महरा भन्छन्, ‘अनुसन्धानमा बोलाउनुस् पनि भनेकै छु तर बेलाउँदैनन् त के गर्नु’ ? यो प्रकरणमा भएको यत्ति हो,’ उनले भने, ‘यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।’
‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ’ : शेरबहादुर देउवा
‘न्यूनतम कर लगाएर सुन आयात खोल्नुपर्छ’ : शेरबहादुर देउवा हाल नेपाल राष्ट्र बैंकले एक दिनमा १० किलो सुन मात्र बजारमा पठाउने गरेको छ। व्यापारीहरूले यति सुनले नपुग्ने बताउँदै आएका छन्।
छुटे नक्कली भनेर पक्राउ परेका सक्कली डा.रञ्जित कुमार यादव
छुटे नक्कली भनेर पक्राउ परेका सक्कली डा.रञ्जित कुमार यादव सीआईबीले शुक्रबारसम्म ८ जनालाई ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको थियो। 
वर्षमान पुन : अबका निर्वाचनहरूमा देश बाहिरका नेपाली निर्णायक हुनेछन्
वर्षमान पुन : अबका निर्वाचनहरूमा देश बाहिरका नेपाली निर्णायक हुनेछन् पुनले वैचारिक बहसको थलो पनि ‘डायस्पोरा’ नै हुन थालेको उल्लेख गर्दै पार्टी सदस्यदेखि सबै कमिटीका नेता कार्यकर्तालाई आफ्ना एजेण्डाबारे सामाजिक सञ्जालबाट बहस सञ्चालन गर्न निर्देशनसमेत दिए ।
३ वाणिज्य बैंकलाई गर्यो नेपाल राष्ट्र बैंकले कारवाही
३ वाणिज्य बैंकलाई गर्यो नेपाल राष्ट्र बैंकले कारवाही त्यस्तै, राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को व्यवस्था अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
पक्राउ पूर्जी जारी भएपछि जोशीको प्रष्टीकरण : ललिता निवासबारे निर्णय हुँदा म मन्त्री थिइन
पक्राउ पूर्जी जारी भएपछि जोशीको प्रष्टीकरण : ललिता निवासबारे निर्णय हुँदा म मन्त्री थिइन उनले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफूलाई समेत पक्राउ पूर्जी जारी भएको सन्दर्भमा अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने पनि बताएका छन् । 
मंगलबारको मन्त्रिपरिषद् बैठकमा संघीय निजामती ऐन पेस हुने
मंगलबारको मन्त्रिपरिषद् बैठकमा संघीय निजामती ऐन पेस हुने मन्त्री मोदीले शक्तिकेन्द्रको पछि लागेर रोजेको ठाउँमा मात्रै बस्ने कर्मचारीहरुबाट सुशासन हुन नसक्ने बताए ।
सुन तस्करी प्रकरण : एमालेले चल्न दिएन राष्ट्रिय सभा, २२ गतेसम्मका लागि स्थगित
सुन तस्करी प्रकरण : एमालेले चल्न दिएन राष्ट्रिय सभा, २२ गतेसम्मका लागि स्थगित सुन तस्करीमा संलग्न भएको आरोपमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्। 
अधिवक्ता भगवती पाण्डे रिहा
अधिवक्ता भगवती पाण्डे रिहा पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएको भन्दै उजुरी परेको थियो ।
Weather Update