शंकर पोखरेल भन्छन्, रास्वपाले चितवनमा ‘ब्लू बस’ चलाएर सस्तो राजनीति गर्न खोज्यो
बिहीबार, साउन १८, २०८०
सोह्रौँ पञ्चवर्षीय आवधिक योजना अवधारणापत्र स्वीकृत
बुधबार, साउन १७, २०८०
सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले डिजिटल डाटाबेस र इ–गभर्नेन्स (विद्युतीय सुशासन)लाई मुख्य प्राथमिकतामा राख्ने आयोगले बताउँदै आएको छ ।
डेङ्गु नियन्त्रणका लागि धरानमा विद्यालय बन्द
बुधबार, साउन १७, २०८०
यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा दुई हजार चार सय ९५ जनामा डेंगु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन भन्छन्, सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्नु जालझेल
मंगलबार, साउन १६, २०८०
उनले संविधानलाई गीता, बाइबलजस्तो सच्याउनु हुँदैन भन्नेहरूले संवैधानिक जटिलतामा लगेको र कोशी प्रदेश सरकार गठनमा राप्रपा तत्काल कसैको पक्ष र विपक्षमा नलाग्ने पनि बताएका छन् ।
साउन १५ , ‘राष्ट्रिय खीर दिवस’
सोमबार, साउन १५, २०८०
बोर्डले २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले भने– ‘राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन’
शुक्रबार, साउन १२, २०८०
विश्व समुदायमा नेपालको उपस्थिति र हैसियत थप स्थापित गर्न सम्मेलन महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।
इटालीबाट स्वदेश फर्किए 'प्रचण्ड'
शुक्रबार, साउन १२, २०८०
प्रधानमन्त्रीलाई स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलगायत पुगेका थिए।
एनएमबी बैंक महोत्तरीमा लुटपाट गर्ने एक जना पक्राउ
बिहीबार, साउन ११, २०८०
लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेकाले छिट्टै पक्राउ गरिने जिल्ला प्रहरी प्रवक्ता गिरीले दाबी गरे।
८६ प्रतिशतले बढ्यो अलैंची निर्यात
बुधबार, साउन १०, २०८०
भन्सार विभागको तथ्यांकले गतवर्ष भारतमा ८ अर्ब २५ करोड ५९ लाख रुपैयाँ मूल्यको ९ हजार ९४६ मेट्रिक टन अलैंची निर्यात भएको देखाउँछ।
गृहमन्त्री श्रेष्ठ : “ अपराधमा संलग्न ठुला, साना जो भएपनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ”
मंगलबार, साउन ९, २०८०
आमजनताको जीवन फेर्ने गरेर शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, बाटोघाटो, बिजुली, खानेपानीलगायतका आवश्यकता पुरा गरी मुलुकलाई समृद्धिको दिशा तिर अघि बढाउन वर्तमान सरकारले काम गरिरहेको छ।
देउवाले बोलाए पदाधिकारी बैठक
मंगलबार, साउन ९, २०८०
झन्डै ११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्वपूर्ण निर्णय गर्दै भोलि समापन गर्ने तयारी छ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता
मंगलबार, साउन ९, २०८०
२०७६ मा प्रधानमन्त्री भएका बेला पनि ओलीले कम्बोडिया भ्रमण गरेका थिए ।
अर्जुननरसिंह केसी :'कांग्रेस सभापति व्यक्ति हो, संस्था होइन'
आइतबार, साउन ७, २०८०
केसीले यही हीरक जयन्तीबाटै सूर्यप्रसाद उपाध्यायलाई संस्थापक नेताका रूपमा पुनर्स्थापित गर्नुपर्ने पनि केसीले बताए।