प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिप्रति एमालेले संसदीय दलमा छलफल गर्ने
बुधबार, असार २०, २०८०
एमाले अध्यक्ष ओलीको कार्यकर्तालाई निर्देशनः बाढी पहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनु
बुधबार, असार २०, २०८०
बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भन्ने विषयमा पनि ओलीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’काे चीन भ्रमण तयारी
सोमबार, असार १८, २०८०
परराष्ट्रमन्त्रीले उत्तरी छिमेकी चीन विश्वव्यापी रूपमा शक्तिशाली राष्ट्रका रूपमा उदाँइरहेको भन्दै त्यसको सकरात्मक सदुपयोग गर्न सकिने बताए ।
ओली समक्ष माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे साथ
शुक्रबार, असार १५, २०८०
जवाफमा रविले भने, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’
अध्यक्ष ओली भन्छन्: नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण ,यो देश कृषिप्रधान देश हो
शुक्रबार, असार १५, २०८०
उक्त कार्यक्रममा पछि, उनी आज दिउँसो धान रोप्ने कार्यक्रममा सहभागी हुने पनि उनले बताए ।
ओली भन्छन् , सरकार गुरु कुट्नेको संरक्षणमा लाग्नु गलत
बिहीबार, असार १४, २०८०
त्यस्ताहरुलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्र संघका उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सबीच शिष्टाचार भेटवार्ता
बुधबार, असार १३, २०८०
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको थियो ।
ललिता निवास प्रकरण : भाटभटेनी सुपरमार्केटका सञ्चालक पक्राउ
मंगलबार, असार १२, २०८०
हाल कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
पोखरामा सुरू भयाे ड्रागन ‘बोट’ रेस
शुक्रबार, असार ८, २०८०
उक्त प्रतियोगिता नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले उक्त आयोजना गरिएको हो ।
प्रेम चलाउनेलेकाे अनसन स्थगित
शुक्रबार, असार ८, २०८०
जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेपछि त्यसको विरुद्धमा चलाउने आमरण अनसन बसेका थिए ।
श्रद्धाञ्जलीका लागि मन्त्री सिंहको पार्थिव शरीर धनगढीमा
बुधबार, असार ६, २०८०
घाइते भएका उनका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई हेलिकोप्टरमै कोहलपुरमा उपचार भइरहेको छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री जानु हुने
सोमबार, असार ४, २०८०
भौतिक पूर्वाधार मन्त्रालयले सडक सञ्जाल टुटेका ठाउँमा बेलिब्रिज पठाउन तयारी सहित उद्दार तथा राहत कार्य भइरहेको छ ।
अस्तित्व व्यवस्थापन शास्त्री डि.पी आत्रेय सम्मानित
सोमबार, असार ४, २०८०
हाल उहाँ बानेश्वरमा आत्रेय एक्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेजमा बसेर सेवा प्रवाह गरिरहनु भएको छ ।