नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई लगाए दर्ज्यानी चिह्न
सोमबार, भदौ २४, २०८१
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
मंगलबार, भदौ १८, २०८१
मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुर आसपास केन्द्र भएर बिहान ६:११ बजे ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
हरिसिद्धी क्यान्सर अस्पतालको तेस्रो तलाबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु
आइतबार, भदौ १६, २०८१
उनी थाइराइडको क्यान्सर उपचारका लागि साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् ।
नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत कर्मचारीको हत्या
शुक्रबार, भदौ १४, २०८१
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।
एआइजी ज्ञवालीसहित पाँच प्रहरीहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा
बिहीबार, भदौ १३, २०८१
न्यायाधीश सारङ्गा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।
अमेरिकाको ह्युस्टनमा एक नेपाली छात्राको गोली हानी हत्या
बुधबार, भदौ १२, २०८१
मुनाको नेपालमा आमामात्र छिन् । माता-पिताको सम्बन्ध विच्छेद भैसकेको बताइएको छ ।
ओमानका विदेशमन्त्री सैयद भोलि नेपाल आउँदै
आइतबार, भदौ ९, २०८१
उनी पर्सि ओमान फर्किने कार्यतालिका छ ।
अमेरिकामा ३ सातादेखि बेपत्ता नेपाली नर्सका श्रीमान् पक्राउ
शुक्रबार, भदौ ७, २०८१
एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ ।
दाङको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ
बिहीबार, भदौ ६, २०८१
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।
सरकारको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी
मंगलबार, भदौ ४, २०८१
पछिल्लो प्रतिबद्धतासँगै सरकारले १० महिना अगाडि टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा हुने सम्भावना बढेको छ । पत्रपछि टिकटक माथिको प्रतिबन्ध फुकुवाका विषयमा मन्त्रालयले छलफल सुरु गरेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान
आइतबार, भदौ २, २०८१
उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर.वर्मा आज नेपाल आउँदै
शुक्रबार, साउन ३२, २०८१
नेपालको एक दिने भ्रमण सकाएर उनी भोली शनिवार भारतका लागि प्रस्थान गर्ने बताइएको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त
सोमबार, साउन २८, २०८१
धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।