NRN
फर्कियो सुर्खेत उड्न लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट
फर्कियो सुर्खेत उड्न लागेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट अहिले सोही विमानमार्फत यात्रीहरू बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिए ।
‘सुदूरपश्चिम सामयिक कर संकलनसम्बन्धी अध्यादेश २०८१’ पारित, आजै राजपत्रमा प्रकाशित हुने
‘सुदूरपश्चिम सामयिक कर संकलनसम्बन्धी अध्यादेश २०८१’ पारित, आजै राजपत्रमा प्रकाशित हुने यसपालि प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको आर्थिक मामिला मन्त्रालयले बताएको छ ।
बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु
बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु चालकसहित कुल ५ जना सवारमध्ये दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक ३५ प्रतिशत अंक भन्दा कम आउने विद्यार्थीको नतिजा एनजी आउँछ । 
कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी, लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने
कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी, लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।
उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध
उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध पहिरोका कारण बडागाउँ–कैया झोलुङ्गे पुल जोखिममा परेको छ ।   
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
गत आर्थिक वर्ष (आव) २०८०/८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात
गत आर्थिक वर्ष (आव) २०८०/८१ मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात आव २०७९/८०मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात गरिएको थियो । 
उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएकाहरूमाथि लुटपाट गरेको आरोमा एक जना पक्राउ
उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएकाहरूमाथि लुटपाट गरेको आरोमा एक जना पक्राउ यो समूहले नागार्जुन र चम्पादेवी क्षेत्रमा हाइकिङ गर्न गएकाहरुमाथि लुटपाट गरेको आरोप छ ।
टीआरसी विवाद टुंग्याउन बनेको कार्यदलको बैठक फेरि पनि निष्कर्षविहीन
टीआरसी विवाद टुंग्याउन बनेको कार्यदलको बैठक फेरि पनि निष्कर्षविहीन बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा थिए । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, क्याप्टेन शाक्यलाई उद्धार गरेर अस्पताल लगियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, क्याप्टेन शाक्यलाई उद्धार गरेर अस्पताल लगियो दुर्घटनाबारे थप विवरण आउन बाँकी छ रहेकाे विमानस्थल कार्यालयले जनाएकाे छ।
प्रधानमन्त्री भन्छन्, अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन
प्रधानमन्त्री भन्छन्, अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वध्यक्षद्वय सतिशकुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए  ।
Weather Update