NRN
सिन्धुपाल्चोकमा मध्यराति भूकम्पको धक्का महशुस
सिन्धुपाल्चोकमा मध्यराति भूकम्पको धक्का महशुस २०७२ वैशाख २९ गते सिन्धुपाल्चोक नै केन्द्रविन्दु गरी अर्को भूकम्प गएको थियो । 
एसइईको नतिजा सार्वजनिक, एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने
एसइईको नतिजा सार्वजनिक, एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।
राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डलबिच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री सुन नेतृत्वको प्रतिनिधि मण्डलबिच शिष्टाचार भेटवार्ता चिनियाँ उपविदेशमन्त्री नेतृत्वको टोली आजै स्वदेश फर्किसकेको छ ।
डिआईजी पोखरेल २ दिनका लागि एआईजी हुँदै
डिआईजी पोखरेल २ दिनका लागि एआईजी हुँदै ७ जेठको राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका लामालाई ६ गते नै बढुवा गरेर एआईजीको दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।
चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै
चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो । 
काठमाडौँबाट ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौँबाट ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको छ ।
चितवनमा कार र बस ठाेक्किएर बस त्रिशूली नदीमा, १२ जना यात्रु घाइते
चितवनमा कार र बस ठाेक्किएर बस त्रिशूली नदीमा, १२ जना यात्रु घाइते बस चालक कोहलपुर नगरपालिका १२ घर भएका ३५ वर्षका विकास मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
राष्ट्रपति पौडेल १५ महिनापछि पहिलो औपचारिक विदेश भ्रमणमा, जेनेभा प्रस्थान
राष्ट्रपति पौडेल १५ महिनापछि पहिलो औपचारिक विदेश भ्रमणमा, जेनेभा प्रस्थान राष्ट्रपति पौडेल असार ५ गते भ्रमण सकेर स्वदेश फर्कने कार्यक्रम छ ।
नेकपा एमालेका सांसद आचार्यले क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग
नेकपा एमालेका सांसद आचार्यले क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग उनले विश्वकपमा नेपाललाई हराउन भइरहेको षडयन्त्रलगायतका गलत क्रियाकलापको छानबिन गर्न निष्पक्ष छानबिन आयोग गठन गरेर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा उडान तथा अवतरण बन्द
आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा उडान तथा अवतरण बन्द विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको मापदण्ड र एयरपोर्ट इमजेन्सी प्लानअनुसार उक्त कार्य गर्न लागिएको हो ।
नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी
नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी कन्जनजंगा पार्टी प्यालेस अगाडि रोकेर राखेको प्राधिकरणको  बा१ञ १८८७,  को१ञ २४१९, प्रदेश १-००१ ञ २७०१,  प्रदेश १-००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरेका थिए । 
दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदारले गरे श्रीमतीको हत्या
दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदारले गरे श्रीमतीको हत्या शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
Weather Update