NRN
मोदीको शपथमा सहभागी हुन भारत जाने प्रचण्डको तयारी
मोदीको शपथमा सहभागी हुन भारत जाने प्रचण्डको तयारी यो पटक शपथ ग्रहण समारोहमा मोदीले अफगानिस्तान तथा पाकिस्तानबाहेकका सार्क देशलाई मात्र बोलाएका छन् ।
चाबहिलमा पुरुषले पेट्रोल छर्केर आफैँलाई लगाए आगो
चाबहिलमा पुरुषले पेट्रोल छर्केर आफैँलाई लगाए आगो घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । 
दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महशुस
दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्पको धक्का महशुस जाजरकोट कालिकोट, सुर्खेतका कतिपय स्थानमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयको भनाइ छ ।
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाकाे आज तेस्रोपटक पेशी
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दाकाे आज तेस्रोपटक पेशी उक्त रिटमा आइतबार पहिलो सुनवाइ हुँदैछ । सर्वोच्च अदालतले कारण देखाऊ आदेशसहित अन्तरिम आदेशका विषयमा निर्णय गर्नेछ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
६० किलोभन्दा बढी सुन तस्करी प्रकरण : थर्कमान लामा पक्राउ
६० किलोभन्दा बढी सुन तस्करी प्रकरण : थर्कमान लामा पक्राउ तस्करीमा संलग्न मध्येका जीवन कुमार गुरुङ फरार छन् । 
कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ
कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ काठमाडौँ जिल्ला अदालतमा दायर गरेको ठगीको मुद्दामा पूर्वअध्यक्ष रहेका सिबी लामा एक्लैले निक्षेपकर्ताको एक अर्ब भन्दा बढी रकम ठगी गरेको अनुसन्धानमा उल्लेख छ ।
सिरोहियालाई नागरिकता जारी गर्ने सीडीओ र प्रतिलिपी दिने अधिकृतलाई पक्राउ गर्ने प्रहरीको तयारी
सिरोहियालाई नागरिकता जारी गर्ने सीडीओ र प्रतिलिपी दिने अधिकृतलाई पक्राउ गर्ने प्रहरीको तयारी नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि हिरासतमुक्त भइसकेका छन् ।
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश पोखरेलकै इजलासमा
गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश पोखरेलकै इजलासमा रिटमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान
प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान उनले सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको जानकारी दिए ।
रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित
रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए । 
Weather Update