NRN
मेडिकल व्यवसायी प्रसाईं समर्थकको कोटेश्वर क्षेत्रमा प्रदर्श
मेडिकल व्यवसायी प्रसाईं समर्थकको कोटेश्वर क्षेत्रमा प्रदर्श ट्राफिक प्रहरी महाशाखाले पनि दरबारमार्ग, माईतिघर, बालकुमारी र जावलाखेल क्षेत्रमा विभिन्न कार्यक्रम हुने भएकाले उक्त स्थान हुँदै चल्ने सवारी साधनको आवागमनमा प्रभाव पर्ने भएकोले वैकल्पिक सडकको प्रयोग गर्न चालकहरूलाई अपिल गरेको छ ।
तेह्रथुम एमाले अध्यक्षमा शिव ढुङ्गाना विजयी
तेह्रथुम एमाले अध्यक्षमा शिव ढुङ्गाना विजयी मंसिर ४ गतदेखि सुरू भएको अधिवेशनले ८९ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
सत्तारुढ दल नै सडक आएसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
सत्तारुढ दल नै सडक आएसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त जसकारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । 
मन्त्री हेरफेर हुने हल्ला मात्रै भएको गृहमन्त्री लेखकको दाबी
मन्त्री हेरफेर हुने हल्ला मात्रै भएको गृहमन्त्री लेखकको दाबी गृहमन्त्री लेखकले गृहजिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेकोसमेत जानकारी दिए ।
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति सो कसुरमा पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ ।
जनतामा अपेक्षाअनुसार काम भएन भन्ने असन्तुष्टी छ : प्रचण्ड
जनतामा अपेक्षाअनुसार काम भएन भन्ने असन्तुष्टी छ : प्रचण्ड ०६३ मंसिर ५ गते सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो ।
रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालय च:मतिबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो ।
गृहमन्त्रीको १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन
गृहमन्त्रीको १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन प्रदेशमा संविधान र कानुनबमोजिम नागरिकले सेवा पाउनु पर्नेमा उनले जोड दिए ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ । 
कीर्तिपुरमा राप्रपाको मेयर पदमा ध्रुव महर्जनको उम्मेदवारी दर्ता
कीर्तिपुरमा राप्रपाको मेयर पदमा ध्रुव महर्जनको उम्मेदवारी दर्ता यसअघि एमाले, नेमकिपा, नेपाल समाजवादी नयाँ शक्ति पार्टी र स्वतन्त्रले उम्मेदवारी दिइसकेका छन् ।
कीर्तिपुरको मेयरमा स्वतन्त्रबाट डा. नवरथको उम्मेदवारी दर्ता
कीर्तिपुरको मेयरमा स्वतन्त्रबाट डा. नवरथको उम्मेदवारी दर्ता आगामी १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
उपनिर्वाचनका लागि आज (आइतबार) देखि निर्वाचन आचारसंहिता लागू
उपनिर्वाचनका लागि आज (आइतबार) देखि निर्वाचन आचारसंहिता लागू विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
Weather Update