NRN
मन्त्रिपरिषद्को बैठक आज बस्दै
मन्त्रिपरिषद्को बैठक आज बस्दै बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल हुनुका साथै केही थप निर्णय पनि हुन सक्ने बताइएको छ ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।
लोसपा परित्याग गरेका महतोले गरे 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टीको घोषणा
लोसपा परित्याग गरेका महतोले गरे 'राष्ट्रिय मुक्ति क्रान्ति नेपाल' पार्टीको घोषणा यसअघि महतो मधेस सद्भावना परिषद्, सद्भावना पार्टी, सद्भावना पार्टी (आनन्दीदेवी) राष्ट्रिय जनता पार्टी, जनता समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा थिए।
रास्वपाको पहिलो राष्ट्रिय भेला सुरू
रास्वपाको पहिलो राष्ट्रिय भेला सुरू पार्टीको गत साउन १८ र १९ गते काठमाडौंमा भएको बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला र वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने निष्कर्ष निकालेको थियो ।
दोस्रो पटक असोज २ गते विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की
दोस्रो पटक असोज २ गते विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले गरे संसद्को चालु अधिवेशन अन्त्यको घोषणा
राष्ट्रपति रामचन्द्र पौडेलले गरे संसद्को चालु अधिवेशन अन्त्यको घोषणा मन्त्रिपरिषद् बैठकले आइतबार दुवै सदन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सोमबार राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित
सोमबार राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।
माओवादी संसदीय दलको बैठक बस्दै
माओवादी संसदीय दलको बैठक बस्दै आजको बैठकमा उपसभामुखलाई सत्तापक्षले हटाउन खोजेको सम्बन्धमा पनि छलफल हुनेछ ।  
रिक्त सबै संवैधानिक पदमा सिफारिस गर्न अध्यक्ष प्रचण्डको आग्रह
रिक्त सबै संवैधानिक पदमा सिफारिस गर्न अध्यक्ष प्रचण्डको आग्रह निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगमा एक–एक वटा पद रिक्त छ। तर आजको बैठकमा तीन वटै आयोगको एजेण्डा समावेश गरिएको छैन ।
लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन सहकारी संस्थाका पीडितले गरे नाराबाजी
लामिछानेविरुद्ध पोखराको सुर्यदर्शन सहकारी संस्थाका पीडितले गरे नाराबाजी सहकारी ऐनले सहकारीमा राखिएको रकम कम्पनीमा लगानी गर्नु नपाउने उल्लेख छ ।
उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै रास्वपाकाे आपत्ति
उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै रास्वपाकाे आपत्ति मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भनेर प्रश्न उठेको बताएका थिए ।
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित चेक अनादरको भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा ३० दिनको म्याद दिई खातामा आवश्यक रकम जम्मा गर्न खातावालालाई जानकारी दिई अभिलेख राख्नुपर्ने व्यवस्था राखिएको छ । 
Weather Update